काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा न्युजिल्यान्डको खराब प्रदर्शनपछि कप्तान केन विलियमसनले आफ्नो पद छाडेका छन्। यसैगरी उनले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् ।
विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । जारी विश्वकपमा न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियाे ।
विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिजसँग पराजित न्युजिल्यान्डले युगान्डा र पपुवा न्युगिनीलाई हराएकाे थियाे ।
भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन