चैत्र १४, २०८१ बिहीबार | १६:२९:१९
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित

क्यानडाविरुद्ध भीमको पनि शतक

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलमा भीम सार्कीले करिअरकै पहिलो शतक प्रहार गरेका छन् ।

सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि तेस्रो नम्बरका ब्याटर भीमले १२७ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

जारी श्रृंखलाको यो दोस्रो शतक हो । यसै खेलमा ओपनर अनिल शाहले शतक प्रहार गरेका थिए । 


भिडियो
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN
Private video
पोखरामा युवा खेलाडीको जोस छ II Nawayug ShresthaPlayer, Pokhara Thunders
एनएसएल मेरो लागि आफूलाई प्रमाणित गर्ने अवसर II Sameer Tamang Marquee, Pokhara Thunders
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET