भाद्र २३, २०८१ आइतबार | १०:१८:२२
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

विश्वकप फाइनलमा उपस्थित भइदिन आइसिसीले पूर्व विजेता कप्तानलाई पठायो निमन्त्रणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एकदिवसीय विश्वकप २०२३ को फाइनलका लागि पछिल्ला विजेता कप्तानलाई निम्तो दिएको छ ।

आइसिसीले १९७५ देखि २०१९ सम्म भएका सबै विश्वकपका विजेता कप्तानलाई निम्तो दिएको हो ।

निम्तो पाउने खेलाडीहरुमा वेस्ट इन्डिजका क्लाइव लोइड, भारतका कपिल देव र महेन्द्र सिंह धोनी, अस्ट्रेलियाका एलन बोर्डर, स्टीभ वा, रिकी पोंटिंग र माइकल क्लार्क, पाकिस्तानका इमरान खान, श्रीलंकाका अर्जुन रणतुंगा र इङ्ल्यान्डका इवोइन मोर्गन रहेका छन् ।

यी कप्तानमध्ये खान र रणतुंगा फाइनलमा अनुपस्थित रहने प्रबल सम्भावना रहेको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री समेत रहेका खान अहिले कारागारमा छन् भने रणतुंगा भारतीय क्रिकेट बोर्डसँग रिसाएका छन् ।

सबै क्रिकेट संघमाथि दबदबा कायम राखेको भन्दै रणतुंगाले भारतीय क्रिकेटमाथि आलोचना गर्दै आएका छन् ।

फाइनल खेलमा आइतबार नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा आयोजक भारत र सर्वाधिक सफल राष्ट्र अस्ट्रेलिया भिड्दै छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024