भाद्र ३०, २०८१ आइतबार | १२:१७:५३
पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न

युएईलाई हराउँदै ओमान च्याम्पियन

काठमाडौं । युएईमाथि ५ विकेटको जित निकाल्दै ओमान गल्फ क्रिकेट ट्वान्टी-२० अन्तर्राष्ट्रिय  च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईले प्रस्तुत गरेको १ सय ६४ रनको  लक्ष्य ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । 

ओमानका लागि कप्तान अकिब इलियासले ३३ बलमा ८ चौका र ४ छक्काको मद््दतमा सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी आयन खानले ३८ बलमा ४ चौकाको मद्दतमा अविजित ५३ र शोयब खानले २२ रन बनाए ।

युएईका मोहम्मद जवादुल्लाह र जाहुर खानले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि  कप्तान मोहम्मद वासिमले ३१ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ४६ रन बनाए ।

आसिफ खानले ३८, बासिल हामिदले अविजित ३६, अली नासिरले अविजित २० र अर्यांश शर्माले १० रन जोडे।

ओमानका लागि बिलाल खान र अकिब इलियासले समान दुई तथा मोहम्मद नदिमले १ विकेट लिए ।

प्रतियोगितामा गल्फ क्षेत्रका ६ टोलीले सहभागिता जनाएका थिए । नेपालमा अर्को महिना हुने ट्वान्टी-२० विश्वकप छनोटको तयारीका लागि यो प्रतियोगिता भएको हो ।  


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024