वैशाख २७, २०८२ शनिबार | १७:३१:४५
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । अस्ट्रेलियाले आइसिसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ। अस्ट्रेलिया क्रिकेट बोर्डले प्याट कमिंसको कप्तानीमा १५ सदस्यीय घोषणा गरेको हो।

गत महिना घोषणा भएको १८ सदस्यीय प्रारम्भिक टोलीबाट तनवीर सांघा, नाथन एलिस र आरोन हार्डी बाहिरिएका छन् ।

आइसिसी विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका १० वटा रंगशालामा हुनेछ ।

अस्ट्रेलियाले अक्टोबर ८ मा घरेलु टोली भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल चेन्नईको एमए चिदमबरम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

अस्ट्रेलियन टोली

प्याट कमिन्स (कप्तान),ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेभिड वार्नर, शन एबोट, एस्टन एगर, एलेक्स केरी, क्यामरुन ग्रिन, जोश हेजलउड, ट्राभिस हेड, जोश इङ्लिस, मिचेल मार्श, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एडम जाम्पा

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP