काठमाडौं । एसिसी एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।
श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरिरहेको भारतले ४.२ ओभरमा कुनै पनि विकेट नगुमाइ १५ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।
भारतका लागि कप्तान रोहित शर्माले ११ रन बनाउँदा शुवमन गिलले खाता खोल्न सकेका छैनन् ।
पाकिस्तान लगातार दोस्रो जितसहित समूह विजेताका रूपमा सुपर चारमा स्थान बनाउन चाहन्छ । भारत पनि जित निकाल्दै सुपर चारको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
समूह ‘ए’ को पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो । भारतले सोमबार नेपालको सामना गर्नेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video