वैशाख २७, २०८२ शनिबार | १७:३९:२६
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

यू-१९ विश्वकप खेल्ने १६ वटै टोलीको टुङ्गो लाग्यो

काठमाडौं । आगमी वर्ष श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकप खेल्ने नेपालसहित १६ वटै टोलीको टुङ्गो लागेको छ ।

११ टेस्ट टोलीले सिधै र पाँच टोलीले छनोट चरण पार गरेर विश्वकपमा सहभागिता जनाउने भएका हुन् ।

प्रतियोगिताम क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबियाले स्थान पक्का गरेका हुन् ।  आयोजक श्रीलंकासँगै अफगानिस्तान, अस्ट्रेलिया बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावेले सोझै विश्वकपमा पुगेका थिए ।

टेस्ट टोली न्यूजिल्यान्डले कोरोना महामारीको कारण २०२२ को यू-१९ विश्वकप खेलेको थिएन । जसका करण यस पटक इस्ट एसिया प्यासिफिक छनोट खेल्दै न्यूजिल्यान्ड विश्वकपमा छनोट भएको हो ।

नेपालले यू-१९ विश्वकप एसिया छनोटमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्दैछ । 

अमेरिका क्षेत्र छनोटबाट अमेरिका, अफ्रिका छनोटबाट नामिबिया र युरोप छनोटबाट स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका हुन् । प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।

जसबाट प्रत्यक सूहका समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनलमा पुग्न नसक्ने टोलीले प्लेट च्याम्पियनसिप खेल्नेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP