असार २०, २०८२ शुक्रबार | १८:०८:२९
तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा

विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा ६ नेपाली खेलाडी

बंगलादेश जाने एथलेटिक्स टोलीलाई बिदाइ गरिदै ।

काठमाडौं ।  अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने  नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरेका छन्  ।

यही माघ १५ र १६ गते बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपको छैटौं संस्करणमा एथलेटिक्स परिवार नेपालबाट ४ पुरुष र २ महिला गरि ६  खेलाडी सहभागी हुदैछन् ।

प्रतियोगितामा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लाम्साल, सन्तबहादुर दराई, निशा घर्ती र अस्मिता भुजेलले चुनौती प्रस्तुत गर्नेछन् । यसैगरी सुन्दरकेशर कार्कीले अफिसियलको भूमिकामा छन् ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada