कार्तिक ११, २०८२ मंगलबार | १३:२४:२५
काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे

केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने

काठमाडौं । इटालियन क्लब नापोलीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुएन कम्तिमा पनि दुई मैदान बाहिर रहने भएका छन् ।

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार इन्टर मिलानविरुद्धको खेलमा उनी घाइते भएका थिए । डी ब्रुएनाको तिघ्रामा गम्भीर चोट लागेको छ ।

३४ वर्षीय डी ब्रुएनाले  खेलको ३७औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थान म्याथियस ओलिभेराले लिएका थिए ।

३-१ को जित निकालेको उक्त खेलमा डी ब्रुएनाले ३३औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । उनी जुनमा  इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट फ्रि-ट्रान्सफरमा नापोली भित्रिएका हुन् । 

उनले इटालियन सिरी ‘ए’ मा आठ खेल खेल्दा चार गोल गरेका छन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain