काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबकी स्ट्राइकर मीना देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी छन् ।
भारतको सिलोङमा जारी त्रीदेशीय प्रतियोगितामा मीनाले घरेलु टोलीविरुद्ध अन्तर्राष्ट्रिय डेब्युको अवसर प्राप्त गरेकी हुन् ।
जवहारलाल नेहरु रंगशालामा मीनाले ७६औं मिनेटमा सेन्टरब्याक विमला विकलाई प्रतिस्थापन गरिन् । खेलमा नेपाल २–० को अग्रतामा छ ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
