कार्तिक १०, २०८२ सोमबार | २१:४३:४३
‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार

सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं । खेल सुरु भएको दुई मिनेट पनि बित्न नपाउँदै स्ट्राइकर सावित्रा भण्डारीले सुन्दर गोल गर्दा नेपालले त्रीदेशीय प्रतियोगितामा घरेलु टोली भारतविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा जारी प्रतियोगिताको अन्तिम खेलमा सावित्राले सेन्टरब्याक विमला विकको लामो दूरीको पासलाई सदुपयोग गरेकी हुन् ।

सावित्राले सुरुमा छातीबाट बललाई नियन्त्रणमा लिइन् । अनि गोलकिपर इलाङबाम पान्थोइ चानु अगाडि बढेको मौकाको फाइदा उठाउँदै बललाई दोस्रो बारको जाली चुमाइन् ।

खेलको १४औं मिनेटमा भारतले पहिलो खतरा बुन्यो । फरवार्ड स्लीन्डा कोमको पासमा रक्षक रञ्जना चानुले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर अञ्जना रानामगरले बचाउँदा नेपालले राहतको सास फेरेको थियो ।

निर्धारित हाफ सकिन दुई मिनेट बाँकी छँदा नेपालको गोलमा पान्थोइ चानु बाधक बनिन् । मिडफिल्डर दीपा शाहीले दिएको सुन्दर थ्रु पासलाई सावित्राले सुन्दर तरिकाले नियन्त्रणमा लिएकी थिइन् । तर, दोस्रो बारमा गरेको लोअर प्रहार पान्थोइ चानुले बचाइन् । लगत्तै विमलाले ‘डिफेन्सिभ लाइन’बाट गरेको लामो दूरीको प्रहार पनि पान्थोइ चानुले बचाइन् ।
 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain