कार्तिक ११, २०८२ मंगलबार | ११:५५:४८
केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल

युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त

काठमाडौं । इटालियन सिरी ‘ए’ मा लाजियोसँगको पराजयपछि युभेन्टसले प्रशिक्षक इगोर ट्युडरलाई बर्खास्त गरेको छ।

क्रोएसियाका ट्युडर गत मार्चमा थियागो मोट्टाको स्थान लिँदै युभेन्टस आएका थिए । टोली पछिल्ला आठ खेलयता जितविहिन छ ।

आइतबार लाजियोसँगको हार सबै प्रतियोगिताहरूमा टोलीको लगातार तेस्रो हार थियो ।

‘हामी प्रशिक्षक इगोर ट्युडर र उनका सम्पूर्ण कर्मचारीहरूलाई व्यावसायिकता र समर्पणको लागि धन्यवादका साथै उनीहरूको आगमी करियरको लागि शुभकामना दिन चहान्छौं’ युभेन्टसको विज्ञप्तिमा भनिएको छ ।

युभेन्टसले बुधबार युडिनेजविरुद्धको सिरी ‘ए’ खेलको लागि मासिमिलियानो ब्राम्बिलाले टोलीको जिम्मेवारी लिने बताएको छ ।

इटालियन सिरी ‘ए’ मा युभेन्टस आठ खेलमा १२ अंकका साथ आठौं स्थानमा छ । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain