काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका कप्तान ड्यानी कार्भहाल कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने भएका छन् ।
उनको घुँडाको शल्क्रिया गर्नुपर्ने भएको छ । चोटका कारण करिब एक महिना बाहिर रहेका कार्भजालले आइतबार एल क्लासिको अन्तर्गत बार्सिलोनाविरुद्धको खेलमा पुनरागमन गरेका थिए ।
उनी खेलको ७२औं मिनेटमा फेडेरिको भाल्भर्डेलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए । उक्त खेलमा उनको घुँडामा समस्य देखिएको थियो ।
सोमबारको परिक्षणमा कार्भहालको घुँडाको शल्यिक्रिया गर्नुपर्ने देखिएको रियालले बताएको छ ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
