काठमाडौं। कप्तान सावित्रा भण्डारी, गोलपिकर अञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राईले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएकी छन् ।
नेपालले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। तर यो खेले फिफाको अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन ।
यसअघि यो खेल बिहीबार हुने तय थियो । खेल सिक्किममा हुँदैछ ।
त्रीदेशी च्याम्पियनसिप अन्तर्गत खेलिएका इरान र भारतसँगको खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । पहिलो खेलमा इरानसँग ३-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भारतलाई २-१ ले हराएको थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
