पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी इन्द्रकला नेम्वाङले महिला डुवाथलनमा स्वर्ण पदक जित्दा सशस्त्र प्रहरी बल (एपिएफ)ले रजत तथा आर्मीकै हेमा चौधरीले कांस्य पदक जितिन ।
नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत समापनको दिन बिहीबार बिहान सम्पन्न पुरुष तर्फ भने पुलिसका किरण लिम्बुले स्वर्ण तथा आर्मीका मानबहादुर थापा मगरले रजत र प्रेमसिंह मन्यालले कांस्य पदकमा चित्त बुझाए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
