माघ १८, २०८२ आइतबार | ११:५७:५६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

महिला १० हजार मिटरमा हसनको नयाँ कीर्तिमान

हेन्गेलो, (खेलाडी)- नेदरल्यान्ड्सकी सिफन हसनले आइतबार महिला १० हजार मिटर दौडमा विश्‍व कीर्तिमान बनाएकी छिन् । 

हसनले आफ्नै देशको हेन्गेलोमा जारी वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ६.८२ सेकेण्डमा दुरी पार गर्दै विश्‍व कीर्तिमान बनाएकी हुन् । यसअघि उक्त कीर्तिमान इथियोपियाकी अल्माज आयनाको नाममा थियो । आयनाले २०१६ को रियो ओलल्पिकमा २९ मिनेट १७.४५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै कीतिमान बनाएकी थिइन् । 

‘आज बनेको विश्‍व कीर्तिमान मेरो सपना थियो । त्यो पूरा भयो,’ इथियोपियामा जन्मिएकी हसनले भनिन्, ‘नेदरल्यान्ड्सका समर्थकमाझ यो सफलता बाड्न पाउँदा म धेरै खुशी छु ।’

१५ हजार र १० हजार मिटर दौडकी विश्‍व विजेता हसन २००८ मा १५ वर्षको उमेरमा नेदरल्यान्ड्स आएकी थिइन् । उनले २०१३ मा नेदरल्यान्ड्सको नागरिकता पाएकी हुन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।