चैत्र १०, २०८२ मंगलबार | १९:४२:३८
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

वातावरण दिवसमा पर्वतीय खेलकुदको अन्तरक्रिया

काठमाडौं, (खेलाडी)– नेपाल पर्वतीय खेलकुद महासंघले भोली जुन ५ तारिखमा विश्‍व वातावरण दिवसको अवसरमा ‘ग्रिन, क्लिन एन्ड सस्टेनेबल स्पोर्टस एन्ड टुरिजम’ (सफा, हराभरा र दीगो खेलकुद तथा पर्यटन) विषयक अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघसँगको सहकार्यमा  अन्तरक्रिया कार्यक्रम गरिने महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएका छन् ।

अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका वातावरण क्षेत्र हेर्ने सदस्य डा. कृष्णप्रसाद ओली मुख्य वक्ता रहनेछन् भने नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्‍ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रिम रानाभाट, नेपाल पर्यटन बोर्डका वरिष्‍ठ निर्देशक हिक्मत सिंह ऐर, नेपाल खेलकुद पत्रकार मञ्‍चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले बोल्ने छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो