काठमाडौं, (खेलाडी)- नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीपराज गौतम विश्व र्याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।
विश्व र्याफ्टिङ महासंघको चुनावी साधारण सभाले चार वर्षका लागि एसियाली महादेशको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो ।
महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् । फ्रान्समा आयोजना भएको विश्व र्याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको थियो । गौतम र्याफ्टिङ तथा क्यानोइङ संघका संस्थापक सदस्यसमेत हुन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
