श्रावण ३०, २०८२ शुक्रबार | २२:३३:२७
एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने

पोखरामा पर्वतीय दौड हुने

सांकेतिक तस्बिर

पोखरा । असोज १२ गते पोखरामा प्रथम पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।

पोखरा क्लिक प्रालिले आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म अनलाइमार्फ नाम दर्ता गर्न सकिनेछ ।

‘भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौडमा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने गरि अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । 
विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ ।

खुलातर्फका विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमा णपत्र प्रदान गरिनेछ ।

यसैगरी महिला धावक र यु-१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक/ एक जनालाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस तथा  सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर दौड आयोजना गर्न लागिएको बरालले बताए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video