श्रावण ३०, २०८२ शुक्रबार | २२:४०:२१
एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार एन्फा महिला लिग छनोटः आरएसको कठिन जित नर्दर्न टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य प्रिमियर लिगको नयाँ सिजन आजबाट नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध फिल्डिङ गर्दै नेपाल जाडोन सान्चो भित्र्याउने प्रयासमा रोमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने

एसियाली ट्रायल मास्टरमा नौ नेपाली खेलाडी

मलेसिया जाने टोलीको बिदाइ गरिँदै ।

काठमाडौं । एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा नौ नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।

मलेसियाको सबाहमा हुने प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।

सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङफुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङराई र फुर्पासिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले उतैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।

टोलीको प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार बिदाइ गरे । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video