चैत्र ७, २०८२ शनिबार | १४:५३:१७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मोटर स्पोर्टसका च्याम्पियन सम्मानित

 

काठमाडौं । मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्टसका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ ।

संघको १६औं वार्षीक उत्सवको अवसरमा नासा नेपालले मंगलबार मोटर स्पोर्टसमा संलग्न राइडर, ड्राइभर र प्रमोटरलाई जनही २० हजार रुपैयाँसहित अवार्ड प्रदान गरेको हो ।


सम्मानित हुनेमा टिएसडी र्याली ड्राइभर उपेन्द्र प्याकुरेल, मोटर(मोटर साइक्लिङ रेसिङ वर्षा बस्नेत, मोटर साइक्लिङ (अफरोड) सुन्दर होना भिम, मोटर स्पोर्टस (अटो जिमखाना) आशिष भारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टु ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गर्ल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टु ओभरसिजका विक्रम थापा छन् ।


अवार्ड विजेतालाई मुख्य अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा इ स्पोर्टस संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआइए वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो