चैत्र १८, २०८२ बुधबार | १०:४४:०४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्टेज रेस च्यालेन्जः मानकुमार र छोकी च्याम्पियन

काठमाडौँ ।  ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा च्याम्पियन बने ।

मानबहादुरले निर्धारित दूरी पास गर्न ३ घन्टा ४ मिनेट ०९ सकेन्ड लगाए ।  यसैगरी श्याम मगराती ३ घन्टा १३ मिनेट १३ सकेन्डका साथ दोस्रो र अशोक बराम ३ घन्टा १६ मिनेटको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

महिलातर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकीको  ४ घन्टा ७ मिनेट २ सकेन्ड समय निकालिन् । 

सो स्पर्धामा फ्लु माउन्ट जोय ४ घन्टा ३६ मिनेटको समयाका साथ दोस्रो तथा जाय फे स्टोरिच ४ घन्टा ५३ मिनेट ०८ सकेन्डको सयय निकाल्दै  तेस्रो स्थानमा रहे ।

नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरे । टिएटले प्रायोजन गरेको खेल समाग्री विजेताहरुलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

सो स्टेज रेस च्यालेन्समा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० विदेशीसहित ९७ खेलाडीको सहभागिता रहेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो