चैत्र १८, २०८२ बुधबार | १०:४२:०५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

‘भेलोसिटी पम्प फेस्ट’ शनिबार हुने

काठमाडौ । स्विचव्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको आयोजनामा ‘भेलोसिटी पम्प फेस्ट’ कार्यक्रम आगामी शनिबार हुने भएको छ ।

कार्यक्रम पम्प ट्रयाक ललितपुरमा हुनेछ । यो नेपालको पहिलो एस्फाल्ट पम्प ट्रयाक हो । यो ट्रयाक नोभेम्बर २०२२ मा स्विस कम्पनी भेलोसोलुसनको परोपकारी कार्य ‘पम्प फर पिस’ मार्फत निमार्ण गरिएको थियो ।

‘भेलोसिटी पम्प फेस्ट’ एक दिने कार्यक्रम हो जसमा पम्प ट्रयाक गतिको एक रोचक प्रतियोगितामा राइडरहरु एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् ।

रेसमा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टरतर्फ महिला र पुरुष विधा समावेश गरिएको छ । करिब ७० सहभागी हुने आयोजकको अनुमान छ ।

प्रत्येक विधामा ३ शिर्ष विजेताहरुलाई उपहारहरु प्रदान गरिनेछ । एलिटतर्फ नगद पुरस्कारको पनि व्यवस्था छ । 

कार्यक्रमलाई जायन्टले मुख्य प्रायोजन गरको छ । जायन्ट उच्च गुणस्तारको साइकल र साइक्लिङ्ग गियर उत्पादन गर्ने ब्रान्ड हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो