भाद्र १, २०८२ सोमबार | २३:०७:१७
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

ललितपुरमा पट्राथिप सान्त्रकुनकै निरन्तरता

काठमाडौं । ललितपुर क्विन्सले थाइल्याण्डकी पट्राथिप सान्त्रकुनलाई महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणको लागि पनि अनुबन्ध गरेको छ ।

सान्त्रकुनले पहिलो संस्करणमा ललितपुर क्विसन्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनी यो संस्करणका लागि ललितपुर भित्रिने पहिलो विदेशी खेलाडी हुन् ।

उनले यस पटक भने उपाधि जित्ने लक्ष्य रहेको बताइन् । ‘अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौं, त्यो चोट अझै ताजा नै छ । पहिलाको कमी कमजोरी सुधार्दै हामी यो संस्करणमा उपाधि जित्ने प्रयत्न गर्नेछौं’ सान्त्रकुनले भनिन्, गत वर्ष पहिलो भ्रमणमा नै मैले दर्शकको धेरै माया र साथ पाए । हामीले उपाधि जित्न नसक्दा दर्शकहरूले देखाउनु भएको मायाप्रति अन्याय भएको महसुस भएको छ । यसपाली उहाँहरूको माया प्रति न्याय दिनेमा हाम्रो टोली विश्वस्त छ ।’

इडब्लुभिएको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video