भाद्र १, २०८२ सोमबार | २३:११:२७
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

महिला भलिबल टोलीको जर्सी प्रायोजनका लागि आवेदन खुला

काठमाडौं । नेपाल भलिबल संघले नेपाली महिला राष्ट्रिय भलिबल टिमको जर्सी प्रायोजनका लागि आवेदन खुलाएको छ।

संघका अनुसार न्यूनतम वार्षिक प्रायोजन रकम ५० लाख रुपैयाँ तोकिएको छ । यसैगरी सम्झौता अवधि दुई वर्ष रहनेछ। प्रायोजकको लोगो  जर्सीको अगाडिको भागमा राखिनेछ।

इच्छुक कम्पनी वा फर्मले भदौ १५ गते साँझ ५ बजेसम्म त्रिपुरेश्वरस्थित संघको कार्यालय वा आधिकारिक इमेलमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । संघले प्राप्त आवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफ्नो हुने जनाएको छ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो समय लगातार सफलता हासिल गरिरहेको छ । नेपालले आगामी नोभेम्बरमा घरेलु कोर्टमै सेन्ट्रल एसियन भलिबल संघ (काभा ) महिला  लिग खेल्दैछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video