श्रावण ३१, २०८२ शनिबार | २३:०५:०२
ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ?

मधेश युनाइटेडको जर्सी सार्वजनिक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ  ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले टोलीको जर्सी सार्वजनिक गर्दै मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण गरे ।

यसैगरी नगर प्रमुख  सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरेका थिए ।

इडब्लुभिएको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुँदैछ ।

मधेशको टिमः निरुता ठगुन्ना (मार्की), आरति सुवेदी, कोपिला राना, सरस्वती कटेल, उषा विष्ट, बविता बोहरा, बसन्ती साउद ।

प्रशिक्षकः कोपिला उप्रेती

 

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video