वैशाख २९, २०८२ सोमबार | ०२:२२:४६
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

आर्मीका खेलाडीले दर्शकलाई मुक्का प्रहार गरे

सांकेतिक तस्बिर

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका दौरान विभागीय टोली त्रिुवन आर्मी क्लबका खेलाडीले दर्शकलाई मुक्का प्रहार गरेका छन् ।

लिग अन्तर्गत सोमबार आर्मी र गण्डकी प्रदेशबीचको तेस्रो सेटका दौरान सामान्य विवाद हुँदा राष्ट्रिय टोलीका सदस्य धनबहादुर भट्ट क्षेत्रीले दर्शकदीर्धामै पुगेर एक दर्शकलाई मुक्का प्रहार गरेका हुन् ।

खेल २३-२४ को अवस्थामा रहँदा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै रेफ्रीले आर्मीलाई अंक दिएपछि खेल २४-२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई छोएको भन्दै विवाद सुरु गरेका थिए ।

गण्डकीका खेलाडीले रेफ्रीको निर्णयको विरोध गरेका थिए । त्यहिँ समय एक समर्थकले बोतल प्रहार गरेपछि आर्मीका भट्ट समर्थक पिट्न दर्शकदीर्धामै पुगेका थिए ।  

बोत्तल प्रहार भएपछि निकै आक्रोशित बनेका आर्मीका अन्य खेलाडीलाई रोक्न प्रहरीलाई निकै मुस्किल भएको थियो । त्यसपछि खेल लामो समयसम्म तनावपूर्ण बन्यो ।

विवादका कारण खेल आधा घण्टा भन्दा बढी समय रोकिएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेल आर्मीले २५-१९, २६-२४ र ३३-३१ ले आफ्नो पक्षमा पार्यो ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP