काठमाडौं । काठमाडौं । विश्व नम्बर दुई इगा स्वयटेक वर्षको पहिलो ग्रान्डस्ला प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
रोड लेभर एरिनामा पोलिस स्टार स्वायटेकले स्लोभाकियाकी रेबिका स्रामकोभालाई सोझो सेटमा पराजित गरिन् । स्वायटेकले खेल ६-०, ६-२ ले आफ्नो पक्षमा परिन् ।
स्वायटेकले तेस्रो चरणमा बेलायती स्टार इम्मा राडुकानुको सामना गर्नेछिन् । राडुकानुले अमेरिकी खेलाडी अमान्डा एमिसिनोभविरुद्ध ६-३, ७-५ को जित निकाल्दै तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
यसैगरी काजकिस्तानकी एलिना रेबाकिनाले अमेरिकाकी इभा जोभिचलाई ६-०, ६-३ ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरेकी छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
