काठमाडौं । नेपालले बिली जिन किङ कप (एसिया/ओसिएना) मा लगातार दोश्रो जित दर्ता गरेको छ ।
समूह ‘बी’ मा नेपालले मंगलबार गुआमलाई ३-० ले पराजित गर्यो ।
बहराइनको मानामामा जारी प्रतियोगिताको सिंगल्समा नेपालकी अभिलाषा विष्टले फ्रेमोन्ट गिब्सनलाई ६-७ (३-७) , ७-५, ६-२ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी सुनिरा थापाले अमेल्ले हेलेन पेरेजलाई ६-०,६-० ले हराइन् हराइन् ।
डबल्समा नेपालका स्वस्तिका विष्ट र प्रकृति श्रेष्ठको जोडीले फ्रेमोन्ट र इस्पिनोसाको जोडीलाई सीधा सेटमा ६-१, ६-१ ले निरास बनाए ।
नेपालले पहिलो खेलमा कतारलाई २-१ ले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार फिलिपिन्सको सामना गर्नेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
