चैत्र ९, २०८२ सोमबार | ०९:००:००
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

जुनियर टेनिस शनिबारदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौं । बागमती प्रदेश टेनिस संघको आयोजनामा खुला जेटीआइ जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

मंसिर १ गतेसम्म हुने प्रतियोगितामा १४ स्पर्धामा १२७ खेलाडीको सहभागिता रहने टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जानकारी दिइन्। यु-८, ९, १०,१२, १४ र १६ ब्वाइज/ गर्ल्स सिंगल्स तथा ब्वाइज/ गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ छ । नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो