काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक युएस ओपन टेनिस प्रतियोगिताको महिला एकतर्फ क्वार्टरफाइन प्रवेश गरेकी छन् ।
पोलिस स्टार स्वायटेकले २५औं वरीयताकी रुसी खेलाडी अनास्तासिया पावल्युचेन्कोभाविरुद्ध ६-४, ६-२ को जित निकालिन् ।
स्वयाटेकले क्वार्टफाइनल प्रवेशका लागि रुसकै लिउडमिला सामसोनोभाको सामना गर्नेछिन् । सामसोनोभाले अमेरिकाकी एश्लिन क्रुगरलाई ६-१, ६-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरिन् ।
यसैगरी जेसिक पेगुला, जास्मिन पाओलिनी र आर्यना साबालेन्काले पनि अन्तिम १६मा स्थान पक्का गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
