काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का पहिलो पटक सिनसिनाटी ओपन टोनिसको महिला एकलतर्फ च्याम्पिन बनेकी छन् । साबालेन्काको यो १५औं उपाधि हो ।
बेलारुसकी साबालेन्काले पाँचौं वरीयताकी इटालियन खेलाडी जेसिका पाओलिनीविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् । साबालेन्काले १ घन्टा १७ मिनेटसम्म चलेको फाइनल खेल ६-३, ७-५ ले आफ्नो पक्षमा पारिन् ।
गत जनवरीमा अस्ट्रेलियन ओपन जितेयता साबालेन्काको यो पहिलो उपाधि हो ।
यसैगरी पुरुषतर्फ विश्व नम्बर एक जानिक सिनर च्याम्पियन बनेका छन् । इटालियन स्टार सिनरले अमेरिकाका फ्रान्सिस टियाफोलाई २-० को सोझो सेटमा हराए ।
पहिलो पटक च्याम्पियन बन्ने क्रममा सिनरले खेल ७-६ (७-४), ६-२ ले आफ्नो पक्षमा पारे ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO