काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् ।
पेरिसमा आइतबार जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३), ७६ (७-२) को जित निकाले ।
२४ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेका हुन् । पाँचौं पटक ओलम्पिकमा सहभागिता जनाएका जोकोभिचका लागि सन् २००८ मा कांस्य पदक जित्नु नै उत्कृष्ट प्रदर्शन थियो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO