माघ १५, २०८१ मंगलबार | ०९:०६:४१
सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक रोमाञ्चक सडन डेथमा मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा

अन्तरविद्यालय बास्केटबलः आइडियल मोडेलको सहज जित

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आइडियल मोडेलले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार चाँदबागविरुद्ध ४५-२५ को सहज जित दर्ता गरेको छ ।

खोकनास्थित आयोजक ज्ञानोदय बालवाटिकाको कोर्टमा भएको खेलमा आइडियल मोडललाई जित दिलाउन नेल्सन श्रेष्ठले सर्वाधिक १६ स्कोर गरे ।

ब्वाइजमै रातो बंगलाले लिटिल एन्जल्सलाई ३६-३२, पाठशाला, बागडोलले मल्पी सिटीलाई २१-१८ र मोर्डन इन्डियन स्कुल (एमआइएस) ले जेम्सलाई २३-१५ ले हराए । रातो बंगलाका उन्नव अर्यालले १३, पाठशालाका अर्नव महर्जनले आठ र  एमआइएसका यथार्थ श्रेष्ठले १४ अंक जोडे ।

गर्ल्समा एनसिसीएसले एमआइएसलाई २९-१६, पाठशाला, बागडोलले लिटिल एन्जल्सलाई १४-४ र रिब्सले स्वर्णिमलाई १७-१५ ले निरास बनाए । एनसिसीएसकी दिवा महर्जनले ११, पाठशालाकी समृद्धि श्रेष्ठले तीन र रिब्सकी सुजिना लामाले सात अंक जोडे ।
 


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT