काठमाडौं । हिमालयन गोल्डकपका चार नेपाली महिला रेफ्री मलेसिया प्रस्थान गरेका छन् ।
हिमालयन फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा राधिका शाक्य, माया लामा, सरस्वती लो र लक्ष्मी श्रेष्ठले खेल सञ्चालन गर्नेछन् ।
प्रतियोगिता सेलान्गोरको पानासोनिक स्पोर्टस कम्प्लेक्समा हुनेछ । १६ क्लब सहभागी प्रतियोगिता २९ जनवरीबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ४० हजार तथा उपविजेताले २० हजार मलेसियन रिंगेट पाउने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कष्ट रक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई ५०० मलेसियन रिंगेट प्रदान गरिने छ ।
भिडियो
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE
NEPAL POLICE HEAD COACH BHOLA NATH SILWAL: ‘अन्तिम समयमा खेलाडी थाके, APF को दबाब झेल्न सकेनौं’