माघ १८, २०८२ आइतबार | १४:०१:१२
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

अन्तरविद्यालय बास्केटबलः रिब्स र निस्ट सेमिफाइनलमा

केएमसी बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ  सेमिफाइन प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा बिहीबार रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित गर्यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान पाँच अंक योगदान गरे ।

संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङ्लिसलाई ३२-१२ ले हरायो । काठमाडौं शिक्षालय र साबिक विजेता एनसिसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५-२३, एम्बासडरले भिएस निकेतनलाई ४३-२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७-१४ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।  

विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वार्टरफाइनलमा पुग्यो ।

जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०-९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई २२-६ ले  निरास बनाउन्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले पाँच तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।