माघ २, २०८१ बुधबार | २०:४०:११
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

आयोजक कन्स्टिलेसन क्वार्टरफाइनलमा

काठमाडौं। आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/ कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटैरफाइनल प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्रको कोर्टमा कन्स्टिलेसनले जेभियर इन्टरनेसनल कलेजलाई ५२-४४ ले पराजित गर्यो । ब्वाइजमै नागर्जुन-४ ले सिसीआरसीलाई ८०-६९, मनास्लुले टाइम्सलाई ५४-४५ र प्रिमियरले केसीसीएसलाई ५२-१७ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

यससँगै ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण तयार भएको छ । क्वार्टरफाइनलमा कन्स्टिलेसनले नागर्जुन एनजेवाइएस, टाइम्सले नागर्जुन-४, प्रिमियरले जेभियर तथा मनास्लुले सिसीआरसीको सामना गर्नेछन् ।

यसैगरी गर्ल्सतर्फ भएको एक मात्र खेलमा कन्स्टिलेसनले बलर्स एकेडेमीलाई २१-७ ले पराजित गर्यो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO