चैत्र १७, २०८२ मंगलबार | ०५:१२:३३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

भारतका आभनिष प्रधान र डेसियल ओङ्गमु भुटियालाई अग्रता

अन्तर्राष्ट्रिय अन्तरविद्यालयमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । पुष्पसदन आवसीय माध्यमिक विधालयको आयोजनामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिनका खेल सकिँदा भारतका आभनिष प्रधान र डेसियल ओङ्गमु भुटियाले अग्रता लिएका छन् ।

यु-१५ छात्रतर्फ सिक्किम चेस एसोसियसनका आभनिषले पाँचौं चरणसम्म शतप्रतिशत जित दर्ता गर्न सफल भएका छन् ।

आभनिषले  पाँच अंग जोड्ने क्रममा क्रमशः आयन्स पौडेल,रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कुलका सइस घिमिरेलाई पराजित गरे ।

 सोहि स्पर्धाको छात्रातर्फ भारतकी डेसियलले ४.५ अंक जोडिकी छन्  । उनले चौथो चरणान हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्तसँगग बराबरी गरेकी थिइन् । अन्य चार खेलमा भने उनले जित हात पारिन् ।

यसैगरी यु-१३ छात्रतर्फ पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थीले पाँच अंक जोडेर एकल अग्रता कायम गरेका छन् ।

ओस्कारले क्रमशः हिल टाउन स्कुलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ र ज्ञानोदय बालवाटिकाका प्रविर केसीमाथि जित दर्ता गरे।

यही समूहको छात्रातर्फ बि एन एकेडेमीका विविशा तामाङले पाँच अंक जोडेर एकल अग्रता लिएकी छन् ।

यता यु-११ छात्रतर्फ सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम शैंजुले शतप्रतिशत जितसहित एकल अग्रता लिएका छन् । सोही स्पर्धामा छात्रामा मार्भलस इङलिस स्कूलका निहाना श्रेष्ठले सबै खेल आफ्नो पक्षमा पार्दै पाँच अंकका साथ एकल अग्रता बनाएकी छन् ।

प्रतियोगिताका बाँकी दुई चरणका खेल सोमबार हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो