माघ १८, २०८२ आइतबार | १७:१५:०२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

अस्ट्रेलियन ओपन: सक्कारी तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको आठौं स्थानकी मारिया सक्कारी बुधबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा सक्कारीले ७२औं स्थानकी एलिना गाब्रिएला रूसलाई ६–२ ७–५ को सोझो सेटमा हराइन् ।

सक्कारीले हालसम्म कुनै ग्रान्ड स्लाम जितेकी छैनन् । गत वर्ष सक्कारी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । अस्ट्रेलियन ओपनमा उनी चौथो चरणसम्म मात्र पुगेकी छन् ।

सक्कारीले चौथो चरणमा प्रवेश गर्नका लागि वरियताको ३२औं स्थानकी भेरोनिका कुडेरमेटोभालाई हराउनु पर्नेछ । कुडेरमेटोभाले पहिलो पटक २०१९ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् । जसमा उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

उनले वरियताको १०८औं स्थानकी किनवेन झेङलाई ६–१ र ६–४ को सेटमा हराएकी थिइन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।