काठमाडौं।काजकिस्तानी स्टार एलिना रेबाकिना विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेकी छन्।
सेन्ट्रल कोर्टमा सोमबार विश्व नम्बर तीन रेबाकिनाले रसियन खेलाडी आना कलिन्सकायाबाट वाकओभर प्राप्त गरिन्।
पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी थिइन् । दोस्रो सेटमा पनि रेबाकिना ३-० ले अगाडि रहेको अवस्थामा घाइते भएपछि कलिन्सकायाले खेल त्याग्ने निर्णय लिएकी थिइन्।
रेबाकिनाले सेमिफाइनल प्रवेशका लागि युक्रेनकी एलिना स्भिटोलीनाको सामना गर्नेछिन्। स्भिटोलिनाले चीनकी वान सिन्युलाई ६-२, ६-१ ले पराजित गरिन्।
यसैगरी लुलु सुन, डोना भिकीच जास्मिन पाओलिनी र इमा नाभारोले पनि क्वार्टरफाइनल यात्रा तय गरेका छन्।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
