काठमडौं । विश्व नम्बर एक इगा स्वायटेक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरण प्रवेश गरेकी छन् ।
पोलिस स्टार स्वायटेकले सेन्ट्रल कोर्टमा क्रोएसियाकी पेट्रा मार्टिचलाई २-० को सोझो सेटमा पराजित गरिन् । उनले खेल ६-४, ६-३ ले आफ्नो पक्षमा पारेकी थिइन् ।
स्वायटेकले तेस्रो चरणमा काजकिस्तानकी युलिया पुटिन्सेभाको समान गर्नेछिन् । दोस्रो पुटिन्सेभाले चेक रिपब्लिककी क्याट्रिना सिनियाकोभालाई ६-०, ४-६, ६-२ ले परााजित गरेकी थिइन् ।
यसैगरी एलिना रेबाकिना, क्यारोलिन गार्सिया, डानिल कोलिन्स र ओन्स जाबेउरले पनि तेस्रो चरणको यात्रा तय गरेका छन् ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
