चैत्र ९, २०८२ सोमबार | ०९:०२:५१
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

स्वायटेक सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक इन्डियन वेल्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ चौथो चरण सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

पोलिस स्टार स्वायटेकले डेनिस खेलाडी क्यारोलिन वोज्नियाकीबाट वाक ओभर पाइन् ।

स्वायटेकले पहिलो सेटमा ६-४ को जित निकालेकी थिइन् । दोस्रो सेटमा स्वायटेक १-० ले अगाडि रहेको अवस्थानमा वोज्नियाकीले चोटका कारण खेल त्याग्ने निर्णय लिएकी थिइन् ।

स्वायटेकले सेमिफाइनमा युक्रेनकी मार्टा कोस्ट्युकको सामना गर्नेछिन् । कोस्ट्युकले रुसकी अनस्तेसिया पोटापोभालाई ६-०, ७-५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

यसैगरी अमेरिकी स्टार कोको गौफले पनि सेमिफाइनलको यात्रा तय गरेकी छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो