चैत्र १८, २०८२ बुधबार | १५:३२:५५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

जोकोभिच अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

काठमाडौं । फ्रेन्च खेलाडी एड्रियन मनारिनोमाथि ३-० को सोझो सेटमा पराजित गर्दै साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

रोड लभेर एरिनामा आइतबार सम्पन्न एकतर्फी खेल सर्बियन स्टार जोकोभिचले ६-०, ६-०,६-३ ले आफ्नो पक्षमा पारे ।

जोकोभिचले सेमिफाइनल प्रवेशका लागि अमेरिकाका टेलर फिट्जको सामना गर्नेछन् । फिट्जले ग्रिक स्टार स्टेफानोस सित्सिपासलाई ७-६(७-३), ५-७, ६-३, ६-३ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।

यसैगरी इटालीका जानिक सिनरले पनि रुसका करेन खाचानोभलाई ६-४, ७-५, ६-३ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो