काठमाडौं । युएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरणमा जित निकालेपछि सर्वियन स्टार नोभाक जोकोभिच पुरुष विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्
जोकोभिचले स्पेनिस स्टार कार्लोस अल्कारेजलाई पछि परेका हुन् ।सोमबार राति न्यूयोर्कमा जोकोभिचले फ्रान्सका अलेक्जेन्डर मुलरलाई ६-०, ६-२, ६-३ को सोझो सेटमा पराजित गरेका थिए ।
यसै जितसँगै जोकोभिचले युएस ओपनमा सुखद पुनरागमन गरेका छन् । गत वर्ष कोभिड-१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचलाई अमेरिका प्रवेश अनुमति दिइएको थिएन जसका कारण उनले युएस ओपन गुमाएका थिए ।
जोकोभिचले दोस्रो चरणमा स्पेनका बर्नाबे जापाटा मिरालेसको समान गर्नेछन् । मिरालेसले अमेरिकाका इथान क्विनलाई ६-४, ६-४ र ६-३ ले पराजित गरेका थिए ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
