चैत्र १२, २०८२ बिहीबार | २१:४६:१२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

खुला टेनिस प्रतियोगिताः शुभाङ्गी विजयी

सांकेतिक तस्बिर

काठमाडौं ।  शुभाङ्गीलक्ष्मी शाहले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा जित हात पारेकी छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङ्गीले बुधबार प्रशंसा मोक्तानलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष सिंगल्समा प्रणव खनाल, प्रदीप खड्का, प्रणव मानन्धर, ऋतिक राणा, अभिषेक बाँस्तोला, आर्यन गिरी, आरभसम्राट हाडा र राजवीर प्रधानले सफलता हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा दुर्गा केसी र सुकमान तामाङ, धर्म शाही र विपिन श्रेष्ठ, सन्तोष खत्री र दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ र राजु क्षेत्री, जितेन्द्र परियार र सुवर्ण धाक्वा तथा ईश्वर जिसी र एसके तिमिल्सिनाको जोडीले सफलता पाए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, सूर्य गिरी, मानबहादुर कटुवाल, शिव सेढाईं, चन्द्र शाही, मनोजविक्रम शाह, उत्तमकुमार बोगटी र महेश श्रेष्ठले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, सुमित मैनाली र सूर्य गिरी, उत्तमकुमार बोगटी र राम राणा, सुदर्शन विष्ट र राजु क्षेत्री, रोहित सुनुवार र इब्राहिम मुस्लिम, काजी गुरुङ र विपिन श्रेष्ठ, चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले जित निकाले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो