चैत्र १४, २०८२ शनिबार | ०७:०१:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुनरागमन गर्ने सोचमा सेरेना

न्युयोर्क । अमेरिकी पूर्वखेलाडी सेरेना विलियम्सले टेनिस छाड्ने आफ्नो निर्णय सहि रहे पनि अझै टेनिसमा पुनरागम गर्ने सोचले झस्काइरहेको बताएकी छिन ।

२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले गत वर्षको युएस ओपनबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यासको घोषणा गरेकी थिइन ।

४१ वर्षीय सेरेना अझै माथिल्लो स्तरको प्रर्दशन दिन सक्नेमा विश्वस्त देखिन्छिन् । सेरेनाले खेल जीवन की मातृत्व जीवनमा रमाइरहेको भन्ने प्रश्नको पटकपटक सामना गरिरहनु परेको बताएकी छन् । 

‘म अहिले शान्त महसुस गर्दैछु’, सेरेनाले भनिन्, ‘यो रोचक छ । तर, म आफैमा टुक्रिएको महसुस गर्दैछु । किनकी, मसँग अझै टेनिस खेल्ने इच्छा जीवितै छ । मैले स्वस्थ्य जीवन बिताइरहेकी छु ।  म खेलबाट टाढा रहन चाहन्थे । तर, अहिले म धेरै कुरा सिकीरहेकी छु । मैले राम्रोसँग खेल्न सकिरहेको थिइन्। त्यसैले टेनिसबाट टाढा रहे।’

सेरेनाले आफ्नो जीवनमा सन्तुलन आवश्यक रहेको बताइन् । यद्यपी, खेलमा फर्कन कठिन हुने बताइन् । 

‘मैले मेरो सबै जीवन टेनिसमै समर्पण गरे’, सेरेनाले भनिन्, ‘म बिस्तारै आफ्नो बाटो खोजी रहेकी छु । म अन्य कामलाई पनि माया गर्छु । जुन मैले गरिरहेकी पनि छु । मलाई लाग्छ सबै कुरामा सन्तुलन बनाउन अत्यन्तै आवश्यक छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो