चैत्र १८, २०८२ बुधबार | १५:५०:५०
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

२ सय मिटर फ्रिस्टायलमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार २ सय मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५७ दशमलव २६ सेकेन्ड समयका साथ आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान सुधार गरेका हुन् ।

यसअघि नासिरको नाममा १ मिनेट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले सो किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

नासिरले आइतबार भएको ४ सय मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ८ दशमलव २३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

आजै भएको महिलातर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी चार स्वर्ण पदकधारी गौरिकाले उपलब्धी हासिल गर्न सकिनन् । उनले १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनट ६ दशमलव ८० सेकेन्ड समयमा दुरी पुरा गरिन् ।

मंगलबार गते डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी गराएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो