चैत्र १८, २०८२ बुधबार | १३:४८:१८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एनएसए कप पौडी जेठ २१ र २२ मा

काठमाडौं । ११औं एनएसए कप पौडी प्रतियोगिता यही जेठ २१ र २२ गते हुने भएको छ ।

 नेपाल पाैडी  संघको आयोजनामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिषरमा हुने प्रतियोगिताका हिट्स चरण विहान ८ बजे  तथा फाइनल चरण साँझ ४ बजे देखि हुनेछन् । 

प्रतियोगितामा एक सय ७० पुरुष तथा महिला ९० गरी कुल दुई सय ६० जनाले खुल्लातर्फ २८ तथा उमेर समुहतर्फ २५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

यही प्रतियोगिताबाट चीनको होन्जाउ शहरमा असोज ६ देखि २१ गतेसम्म  हुने १९औं एसियाली खेलकुदका लागि पौडका समान दुई पुरुष र महिला तथा समान एक पुरुष र महिला वैकल्पिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

यो एसियाली खेलकुखदका लागि अन्तिम छनोट भएकाले गौरिका सिंह, एलेक्सजंग शाह, डुवाना लामा जस्ता ख्याती प्राप्त खेलाडी पनि सहभागी हुनेछन् । यदि सहभागी नभए एसियाली खेलकुदमा सहभागी हुन नपाउने आयोजकले बताएको छ।

यसैगरी यही प्रतियोगिताबाट पेरिस ओलम्पिककको छनोट प्रतियोगिताका रुपमा रहेको वल्ड एक्वाइटिक च्याम्पियनसिपका लागि समान दुई पुरुष र महिला तथा समान एक पुरुष र महिला वैकल्पिक खेलाडी छनोट हुनेछन् ।  

संघले खुल्ला तर्फ उत्कृष्ठ एक महिला तथा पुरुष खेलाडीलाई जनही १० हजार तथा सबै उमेर समुहका खेलाडीलाई जनही तीन हजार रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोतिमा उपत्यकासहति विराटनगर, विरगंज, नेपालगंजका विभिन्न ३६ विद्यालयले सहभागिता जनाएका हुदाँ उमेर समुहमा प्राप्त नतिजको आधारमा उत्कृष्ठ ३ विध्यालयहरुलाई प्रथम, द्धितिय र तृतियको रुपमा टिम च्याम्पियन ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सम्पन्न गर्न करिव सात लाख ५० हजार अनुमानित बजेट विनियोजन गरी प्रतियोगिततलाई सव्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न सात उपसमितीहरु निमार्ण गरिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो