चैत्र ६, २०८२ शुक्रबार | १२:२९:०३
स्टार्कले पनि सुरुवाती खेलहरु गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती खेलहरु गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

सुष्मा र मिनु दोस्रो चरणको छनोटमा

५. बक्सिङ छनोटमा अन्जनी तेली विरुद्धको खेलमा मिनु गुरुङ (नीलो) लाई विजयी घोषणा गरिदै

काठमाडौं। नक्सालकी शुष्मा तामाङ तथा आर्मीकी मिनु गुरुङले एसियन गेम्सको दोस्रो चरणको छनोटमा स्थान बनाएका छन् ।

छनोट अन्तर्गत सोमबार भएको भएको खेलमा सुष्माले महिला ५० किलो तौल समुहमा एचटुओकी अस्मित दुवाललाई ४ः१को स्पिलिट डिसिजनको आधारमा हराउँदै दोस्रो चरणको छनोटमा स्थान सुरीक्षत गरिन् ।  

५४ किलो तौल समुहमा मिनुले बक्समाण्डुकी अन्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनोटमा स्थान बनाइन् ।

५७ तौल समुहमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी निता तामाङ लाई ५ः० को आधारमा पराजित गर्दा ६० किलो तौल समुहमा एपिएफकी संगिता सुनारले टिएसीका वर्षा श्रेष्ठबमट वाक ओभर पाइन् ।

त्यसैगरी ६६ किलो तौल समुहमा एपिएफी विनिता थापा मगरले आर्मीकी निरु गुरुङलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गरिन्ल । ७५ किलो तौल समुहमा एपिएफकी सरस्वती राना मगरले एपिएफकै मनिता राईलाई ५ः० को युनानिमस डिसिजनको आधारमा हराइन् ।

पुरुषतर्फ  ५१ किलो तौल समुहमा  नेपाल पुलिस क्लबकाच न्द्र थापाले एचटुओका रविन थापालाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।

पुरुष ५७ किलो तौल समुहमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमालीलाई ५ः० को आधारमा तथा ६३.५ किलो तौल समुहमा नेपाल पुलिस क्लबका भुपेन्द्र थापामगरले जेनेक्सकामौसम रानामगरलाई ५ः० को युनानीमस डिसिजनको आधारमा हराए ।  

७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले सुदूरपश्चिमका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा, पुरुष ८० किलो तौल समुहमा आर्मीका दीपक श्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५ः० को आधारमा हराउँदा ९२ किलो तौल समुहमा एपिएफका रविन नेपालले गण्डकीका दीपक सुनवारबाट वाक ओभरको पाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो