चैत्र १४, २०८२ शनिबार | ०६:१५:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष बक्सिङ कार्तिक अन्तिम साताबाट

काठमाडौं, (खेलाडी)- नेपाल बक्सिङ संघको आयोजनामा कार्तिक २९ गते देखि दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष  बक्सिङ प्रतियोगिता हुने भएको छ ।

मंसिर तीन गते सम्म संचालन हुने प्रतियोगितामा पुरषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ,६० केजी , ६३.५ केजी, ,६७ केजी, ,७१ केजी, ७५ केजी , ८० केजी, ८६ केजी,९२ केजी र ९२ केजी माथि गरि कुल १२ विधामा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै महिलातर्फ ४८ केजी, ५० केजी, ५२ केजी, ,५४ केजी , ५७ केजी, ,६० केजी, ,६३ केजी र ६६ केजी गरि कुल  आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 प्रत्येक तौल समूह विजेतालाई १० हजार रुपैयाँमा दिइने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले बताए । अवालेले प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको बताए ।

प्रतियोगिताका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको संयोजकत्वमा पाँच वटा उपसमिती गठन गरिएको छ ।

'यो प्रतियोगिता नेपालले आगमी दिनमा खेल्ने अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट खेल समेत हो,' प्रवक्ता अवालेले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो